Posted by: NayaSadak August 27, 2009
jaangar
Login in to Rate this Post:     0       ?        
आमाको रेस्टुरा , बाउको होटेल जस्तो रमाइलो कहाँ हुन्छ र ? पानी सारेर खान जानेको थियो कि थिएन  ? तरकारी कहाँ किन्नु पर्छ त थाहा थियो होला , हैन  ?

हौसला राख , समय लाग्छ , यदी अमेरिका मा जादुको छडि हुन्छ भन्ने मानसिकता लिएर गएका भए, लामो समय लाग्ला ।

We all have been through it, but the degree varies. 
Read Full Discussion Thread for this article