Posted by: damikattu August 27, 2009
kathmandu मा खुलेआम हतियार प्रदशन - ( HQ )
Login in to Rate this Post:     0       ?        

kathmandu मा खुलेआम हतियार प्रदशन - ( HQ )


भूमिगत सशस्त्र समूह किरात जनवादी वर्कश पार्टीद्वारा काठमाडौंमा हतियार प्रदर्शन

2009-8-28 11:51:40
भूमिगत संगठन किरात जनवादी वर्कश पार्टीले राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गरि हतियार प्रदर्शन गरेको छ। किरात वर्कस पार्टीले पूर्वी पहाडी जिल्लामा सशस्त्र आन्दोलन गर्दै आएको छ।

 




Last edited: 28-Aug-09 03:46 PM
Read Full Discussion Thread for this article