Posted by: pani August 27, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

लौ हेर
अलिकती केही गर्नुपर्‍यो भने त खुट्टा तानातान भईहाल्छ ।
ठुल्दाइ पनि यो लहरेको भर परेर काम दिने हो।
एस्सो केटी फकाउ जस्तो मुख्य मन्त्रालय त आफुसंगै राख्नुपर्छ नि । 


लहरेको ताल हेर्दा त मलाई कुनैदिन पार्टी फुटाको जस्तो चौतारी फुटाउल जस्तो डर लाग्छ ।


खबर्दार लहरे !!!

Read Full Discussion Thread for this article