Posted by: sagarbida August 27, 2009
यो गीत कसैलाई थाहा छ ?
Login in to Rate this Post:     0       ?        
एदी तपाईं सँग इ गीत हरु को कुनै लिंक छ भने अथवा गाएककार को नाम थाह छ भने पनि कृपया पेस्ट गरेदिनु हुन आनुरोध गर्दछु
 १  यो बादल यो बर्षा अनी यो भेल मा पर्खी बशे तिमीलाई हर पारीबेसमा ........................
 २ आमा रुदै गाउ बेशी मेलैमा छोरो रुदै गोररख्पुर रेलैमा ..........................
Read Full Discussion Thread for this article