Posted by: Rahuldai August 27, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हसुर्‍याइ ट्याम होला।



लहरे ले मलाई निकाल्यो बाइ । क्या मज्जा ।



यसरी निकाल्न , फाल्न सजिलो भाको भे, प्रचण्डे, माकुने , गिरिजा अहिले सम्म पावर मा हुन्थे ? उहिलेइ माथि पुगिसकेको हुन्थ्यो।



बरु ठुलदाइ निकाल्ने भनेर टायर् बाले नि हुन्छ, शायर बाले नि हुन्छ। पुत्ला जलाए नि हुन्छ , भुत्ला जलाए नि हुन्छ।


 


गिरिजा दीर्घजिवी हुनु को रहस्य नै धेरै पुत्ला जलाउनु रे ।

Read Full Discussion Thread for this article