Posted by: ritthe August 27, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

सुइsssssssssssssssssssssssssssssय


क्यारिचौ  ए गाम्ले हो?


तरकारी के पकाएउ?


अचार के को बनाएउ?


ठुल्दाइ ले कार्य बिभाजन गर्नु भएछ  ! मलाई चाँही टेन्ट सेन्ट र पुरुश फेशन को जिम्मा दिनु भएछ ! पुरुष फेशन भन्या चाँही वार्षिकओत्सव समारोहमा मोडलिङ शो पनि हुन्छ? अनी पुरस्कार बितरण कार्यक्रम पनि त राख्ने होला नि !


अरु कुरा त्यस्तै हो, त्यो चौतारी सरसफाइ लिपपोत  गर्न चाँही लाउदै गर्नु पर्‍यो ठुल्दाइ !


महिला साथीहरु लाई बोलाएर त्यो जिम्मा दिनु पर्‍यो !


चौतारी सरसफाइ त लिपपोत कमिटी को संयोजक चाँही सान्नानी लाई बनाउनु पर्‍यो !

Read Full Discussion Thread for this article