Posted by: Harka_Bahadur August 27, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

पहिलो तारेमाम ठुल्दाइ , लहरे, रिठ्ठे र जिम्माल मा अनी आउँदै गरेकालाई मेरो हेल्लो सुनाइ देउ है रिठ्ठे , अहिले चाञ्ग्रो आएसी बश्न दिदैन, बज्जे नेपाल जान ला छ घर जा आराम गर भन्नु छैन जोताको छ जोताको छ ।



मैले हिजो भनेको कुरो रिठ्ठेले बुजेनकी बुजे र पनि नबुजे जस्तो गरेको बज्जेले, त्यो मरन्च्यासे खसी , बूङूर फिर्ता गरेर अली खाइ लाग्दो म जस्तो क्या अली मोटो घाटो , मासु परेको खसी र बूङूर लेर आउ , लु जिम्माल पनि आएछन , लु जिम्माल लाई लेर जाउ अनी किनेर आउ अनी म बल्ल बनाउला , नत्र बनाको बनाकै भो मैले त , लेर आउने भै लेर आउ नत्र क्याटरिङ्ग लाई दिए हुन्छ , म त जिम्मा लिन्न बज्जे ।

Read Full Discussion Thread for this article