Posted by: ritthe August 27, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


बिहीवारे बगलामुखिय जदौ ।



सबै भन्दा बढी कामचोर त यो बौचा हो बुझ्नु भयो ठुल्दाइ? ठुल्दाइले बल्ल बल्ल काम चोरेर पोस्ट गरेको हुँ बहु चोरेको छ बौचाले !


अब मैले हिजो खसी र बुङुर किनेर ल्याइदिगये बाँकी काट्ने पकाउने काम त हर्केले गर्लान नि १ दिन अघी ! अनी त्यो टेन्ट सेन्ट गाड्ने पनि हर्के कै जिम्मा हो क्यारे ! कामको बाडफाड गर्दिनु पर्‍यो ठुल्दाइले अनी मात्र यि केटाहरुको कानमा पर्छ !

Read Full Discussion Thread for this article