Posted by: yakthumba August 27, 2009
Visa or Master Card
Login in to Rate this Post:     0       ?        

साझाबासी मित्रहरु


नेपालमा त मास्टर कार्ड या भिसा कार्ड बनाउन नै पाईन्दैन रहेछ। के तालको हो कुन्नि?? विश्व कुन शताब्दीमा पुगिसक्यो नेपाल भने उही ११औ शताब्दीमै चलिरहेको छ।


 मलाई मास्टर कार्ड या भिसा कार्ड बनाउन अति जरुरत छ। मैले काठमाण्डौमा धेरै ठाँउ चाहारे तर तिनीहरुले अहँ हुन्दैन! बनाउन मिल्दैन भनेर फर्काईदिन्छ ।


 अब कसरी मैले मास्टर कार्ड बनाउने त नेपालबाटै??? अथवा विदेशमा आफन्तहरुको तर्फबाट आफ्नो नामको मास्टर कार्ड बनाउन सकिन्छ कि सकिन्दैन?? यसो कोही मित्रहरुले सुझाव दिनुपर्यो मलाई


  सुझावको प्रतिक्षामा

Read Full Discussion Thread for this article