Posted by: Sufal August 26, 2009
"दागबत्ती"
Login in to Rate this Post:     0       ?        

Sajha_addict Ji,


मेरो बुझाईमा, आफ्नै छोराहरुले दागबत्ति दिए भने सजिलै स्वर्ग पुगिन्छ, स्वर्ग पुगिने बाटो सहज हुन्छ भन्ने भनाइ छ। तर अहिले विवाह नभएका छोरीहरुले पनि दिने चलन चली आएको छ।


~सुफल

Read Full Discussion Thread for this article