Posted by: Sufal August 26, 2009
"दागबत्ती"
Login in to Rate this Post:     0       ?        

दीप!
कमेन्ट को लागि हृदय देखी नै धन्यवाद छ है।


नेपाली पारीवेसको नारीले आफ्नो कुलखान्दान र परिवारको नाममा कती सम्मा आफ्नो स्वार्थ रहित खुशी माथि Compromise गर्न सक्छे भन्ने कुरा दर्शाउन खोजेकी हुँ। मेरो बुझाईमा नेपाली समाजले नै उनिहरुलाई Pressure दिएको छ जस्तो लाग्छ है।

लेखाइ अझ सुधारने बाचा गर्छु। बेस्सरी भोक लागेको बेलामा हाफप्लेट मोमो होइन फुल प्लेट चाहियो नि, होइन्न र दीप  ?


 


कमेन्ट गरिदिने सबै जनालाई धन्यवाद !


~सुफल

Read Full Discussion Thread for this article