Posted by: perfectionist August 26, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
<<< साझा म सबैभन्दा पहिला कस्ले युजर नेम बनएको होला?>>>

राजु एक छ एक माड्साप, साझाको जन्म-दिवस मनाउन ला हैन नि, चौतारीको पो हो त।

तेइ प्रश्न सँगै मेरो एउटा प्रश्न, चौतारीमा सब्से पैले पोस्ट गर्नी को अवतारी होला है? अनी चौतारीको ग्र्यान्ड डिजाइन गर्नी को होलान?

रिट्ठे सान, सुनें सुनें मैले त, म भोज खान ठीक्क टाईममा आइपुग्छु 
Read Full Discussion Thread for this article