Posted by: ritthe August 26, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

ल यही खुशी मा सबैलाई एक एक टिप जदौ !


नमे, जे होस् बेला बेलामा भये पनि चौतारीमा बिसाउन आएर गाउले लाई माया मारेको छैन भनी आश्वास्त पारेको मा धनीया को पात छ है !


दीप ब्रो, शुभकामना त ठ्यक्कै मिलेछ नि ब्रो, मेरो मुखाँटी नि ठ्याक्कै तेइ निस्किन ला' थ्यो ! अनी गाथमा आरामै ब्रो को?


राजु, जदौ ! भनेपछी जिम्माल कै गाउको परोउ कि कसो राजु?


ठुल्दाइ, हो सेप्टेम्बर ७ मा चौतारीको बार्सीकोत्सव भब्य रुपमा मनाउनु पर्छ ! सबै नयाँ पुराना गाउलेहरु आउछन भन्ने आशा छ !


पुरे, सुनेउ हैन त भन्या?


हर्के, टेन्ट र खान पिन ब्यबस्थापनको जिम्मा तिम्रो भयो है !


Last edited: 26-Aug-09 08:42 AM
Read Full Discussion Thread for this article