Posted by: Rahuldai August 26, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


बुधबारे जदौ ।


नमेकान्त नगरकोटी जी तारेमाम। आक्काल झुक्कल झुल्किने, यस्तो त भएन नि ।



७ सेटेम्बर याद गर्नु है गाम्लेहरु , चौतारीको जन्म दिवस।



धुमधाम सँग मनाउनु छ ।

Read Full Discussion Thread for this article