Posted by: ritthe August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ



हेल्लो हर्के 
"जती हाशु भन्छु"  भन्ने गीत मलाई पनि अत्ती नै मन पर्छ ! कसै सँग MP3 छ भने Share गरम न बरु !


अरु नि गीत बज्छ आज गीतान्जली मा?
Read Full Discussion Thread for this article