Posted by: Birkhe_Maila August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

जदौ लहरे! के बात मार्छऊ ए लहरे , परसाद त छ नि अब हाउँरा किसिमको परसादले तिम्रा जिउरोआँ स्वाद परे पो परसाद खा' काम लाग्नु! तै नि लु यो धाओ बाँध र यि सेता मकैगेडि खाऊ! अन्खेरुन कति हसुर्न सक्या रेछऊ नि पाँसुल्लामा बोसो ला'र हात्ति जस्तो भएछौ त? आँखा नि मासुले पुरिन थालेछन् छिटो ब्या' अर है नत्र गारो पर्ला!


लु सानी भन्या साइँली रेछिन्!


पुरेलाई पनि जदौ!

Read Full Discussion Thread for this article