Posted by: perfectionist August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
तुमने पुकारा और हम चले आएSSSSS , जान हथेली पर ले आए रेSSSSSSS , तुम्ने पुकाSSSSSरा

प्रणाम, प्रणाम, माथि ठुल्दाइ देखिन् तल जिम्मालबा सम्म पर्ने सब घडान अवतारिहरुलाई। आज त लास्तै काम गरियो नि हो, सकाइयो काम्-वाम अब मामा हाम गर्ने टेम भो। अनी जिम्मालबा कता सवारी भा, सनीरा नि धेर दिन बाद देख्दै छु।

लहरेले ठुल्दाइको चियो गरेर पर्दा-फास गरेको चाँही बबाल लाग्यो, अब कार्तिक १५ पछी लहरे पनि ठुल्दाइ जस्ताइ हुनेछ भनेर मैले भन्या हैन केरे, रिट्ठेले सुनाउँदैथ्यो

ल म हाप्स देर आउँछु है, बैरेले नि कथा टाँसेर गै सकेछ, आज त कौनो खबर ईच नही, हँ? 
Read Full Discussion Thread for this article