Posted by: Rahuldai August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

आज नि एक जनाको दिमाग स्थाई रुपमै खती भयो । एक घण्टा भाषण सुनायो बज्याले, आफुलाई घण्टा मतलब भा पो , तै पनि कर्टेसी को रुपमा जानु पर्ने बस्नु पर्ने।


चियो नि कानमा आउदो रहेछ ,गजब भो। सियो भे अर्को कुरा।


 


नेपाल त साइकल चढेर ( रिक्सा भे नि हुन्छ ) जान पाए नि जान्थे। सस्तो जो पर्छ । बातावरण नि राम्रो हुने। तर जाने साइत जुरेन पर्भू।

Read Full Discussion Thread for this article