Posted by: ritthe August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

किन हल्ला खल्ला भयो भन्ठानेको त हर्के हल्लाबाज र चिप्ले चिरबिरे को सवारि भा रइछन्त !


दुवै हस्तीहरुलाई  रिट्ठे को सलाम छ है !


चिप्ले सर हामी त सञ्चै छौ, अनी हामी नि?


अरु कुरा त्यस्तै हो हर्के नेपाल बाट फर्किदा चाँही बुङुर को सुकुटी लेर आएनौ भने ४८ सालमा ठमेलमा जे भा' थ्यो तेइ हुन्छ फेरी !


बिस्टे सोम नि अस्ती त अन्मार किताब मा काठमाडौं को सडक बाट कम्प्युटर चलाऊदैछु भन्दै गरेको देखेको थिए ! मोज गर्दै होला !


ल अब म पनि यसो चारोको बेबस्था गर्न जानु पर्‍यो !


फिर मिलेङे !

Read Full Discussion Thread for this article