Posted by: chipledhunga August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

बैरे र राजुलाई तारेमाम।
हर्के, मेरो चाँही एक चोटि बाहेक सँधै प्रशान्त महासागरको बाटो परेको थियो। आन्ध्रे माथिको बाटो यसपाला दोस्रो चोटि हुन्छ। दुइ चोटि तिम्रै बाटो उडेको छु। जताबाट सस्तो पायो, त्यतैबाट जाने त हो।
कोरियाली खानेकुरामा पल्केको पनि म त्यही बाटो उडेर हो। कुकुर त सर्भ गरेको थाहा भएन है, स्पेसल मिल रेक्वेस्ट गरे त कुन्नी।


ठुल्दाइ, लौ त क्षतिको विवरण सहित आउनु होला। अनि अचेल काजु भात कत्तिको जान्छ नि?     

Read Full Discussion Thread for this article