Posted by: बैरे August 25, 2009
"दागबत्ती"
Login in to Rate this Post:     0       ?        

<<आफ्नै लोग्नेको विवाहमा म छमछम्ती रतौली नाचेको थिएं, कसार बाटरेको थिएं>>
जिन्दगी मा यस्तो पनि समय आउछ , भन्थे हामी समाज को एउटा अंश हौ , समाज हाम्रो अंश होइन , कसैले साचो नै कुरा गर्या रहेछ , सन्तान को लोभ भन्दा पनि बेसी समाज भित आफ्नो दर्जा पाउन मान्छे ले पेरिसथिती सँग नि सम्झौता गर्नु पर्ने 


<< मैले कुलखान्दान, पित्त्रि र बशंज्जहरुको सम्रक्षण गर्ने बहानामा आफ्नो स्वार्थ पुरा गर्न खोजेकी त होइन>>


एउटा पाठक को दृष्‍टिकोण बाट हेर्दा त त्यस्तै देखिन्छ , यो वाक्य मा आउनु भन्दा अघी जसरी मन को पिर र सौतेलो छोरा को कुरा भएको थियो , कथा को सिर्शक ले आफ्नो नाम थामेको प्रस्ट भयो


<<के त्यही दागबत्तीको स्वार्थले नै मैले सुबाशलाई आफ्नो ठानेकी हुँ त?>>
ओहो जिन्दगी को ठुलो प्रश्न के हुन्छ होला काल को प्रतिक्षा गर्या मान्छे लाई , यो कुरा सत्य हो भने त दिएको दाग्बत्ती ले नि मान्छे तर्ला र ?


कथा एकदम राम्रो लाग्यो तर निकै छोटो भएको ले चाँही मन भरेन अरु कथा को आपेक्षा मा

Read Full Discussion Thread for this article