Posted by: Harka_Bahadur August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

हैन चिप्ले कुरो कस्तो पर्‍यो भनेनी, यो पूर्वको बाटो खुब हिडियो यो जुनिमा, अब एक चोटि पश्चिम तिर बाट गैयो भने चै प्रिथ्बिलाई एक फन्का हानिन्छ भनेर चैनी पश्चिम तिर बाट जान लागेको एसपाली चै, फेरी तिम्ले कुरो ठीक गरेउ हर्के बूङूर नखाने देश बाट किन जन्थ्यो नि हैन त ।


एसपाली चै कुकुर खाने देश बाट जान लागिएको छ हेरौ के हुन्छ, अब कुकुर त दिन्नन होलानी प्लेनमा , सोध पुछ गरेर मात्रै खानु पर्ला।


सप्पैलाई दोस्रो तारेमाम ।

Read Full Discussion Thread for this article