Posted by: बैरे August 25, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

लौ आइयो लड्दै पड्दै , क्या टाईम लायो भने आउन नि , बिहान पल्लो गाउ गाको साइली र माईली ले नजानु नजानु भनी बाटो नै छेके , बल्ल तल्ल चौतारी मा हाजिर बुझाउन जानु छ भनेर भागेर आको , के हुँदै छ त औतारी हरु ?


बौचा ले पज्जल अझै जस्ता को त्यस्तै छोड्यो अब के भन्नु , लौ म एक्कै छिन आउछु है बस्दै गरुम

Read Full Discussion Thread for this article