Posted by: chipledhunga August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
पूरे मार्साब, छन त यतै छु काम चोर्ने अवसर नपाएको मात्रै हो। 
रिट्ठे सर, नौलो त केही छैन। फोन नहानेको धेरै भएछ सरसँग पनि। हिंजो धेरै पछी ठुल्दाइसँग कुरा भएको थियो।
राजु १६१ पनि बाउचाको अर्को मकुन्डो पर्‍यो कि के हो?????    
Read Full Discussion Thread for this article