Posted by: ritthe August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ,


भट्टि नगको त एक युग भईसक्यो ठुल्दाइ ! अस्ती तेइ ठुल्दाइ कबिता भन्न आको दिन मात्र हो नि !


ओहो चिप्ले माट्साप'


धेरै पछी दर्शन पाइयो नि, गाथमा आरामै छ? चौतारी को फोटो मा चिसो बियर पनि राखेको हो तर खै त्यो बैरे ले सबै सक्कायो बियर चाँही ! तेइ भएर आईस क्रीम, बरफ र लस्सी मात्र छ ! त्यो पनि महिला साथी हरु न आएर बाँकी रहेको हो, नत्र उहिले सक्किन्थ्यो !


अनी नयाँ नौलो के छ त सर?


भने पछी नेपाल जाने भईयो? अनी १६ बर्शे बर्षा गाँठ को लागि बधाई छ है ! नेपाल बाट आउँदा को फ्लाईट नम्बर समेत् अझै याद छ है? हैन कती गिग को र्याम छ दिमाग मा? 

Read Full Discussion Thread for this article