Posted by: perfectionist August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
<<<मौका परे त्यतै भेट्नु पर्‍यो है। >>>

भनेछी चिप्ले पनि नेपाल सवारी हुन ला?

हैन अनी कता हराको यार तिमी? सब कुसलम्-मंगलम् त छ नि?

<<<पूरे मार्साब, बाउचाको बिहेको निम्तो त टाँस्यौ, आफ्नो निम्तो चाँही कहिले दिने हो?>>>
मेरा निम्तो त पख न, अलिक् बेला जो भा छैन, बेला भएछी त घर घर मै आएर कार्ड बाधुम्ला नि, के नै ठुलो कुरो भो र, कि कस्सो?

ल प्रणाम स्विकारम् केरे
Read Full Discussion Thread for this article