Posted by: Rahuldai August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम रिट्ठे काइला ।


राती राती भट्टि जाने बानी बसे जस्तो छ रिट्ठे लाई। अस्ती दिउसै घरेलु जुस पिएको देखे सि शंका झन गाढा भो।

Read Full Discussion Thread for this article