Posted by: ritthe August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

सबै माहारथीहरुलाई यो सोझो रिट्ठे को नमस्ते !


बैरे, राजु, पुरे, लहरे, ठुल्दाइ र हर्केलाई सोमबारिय जदौ !


हर्के को त अब धेरै दिन छैन होला स्वदेश यात्रा को लागि ! ल ल मोज गर, भोज गर सकेसम्म रोज गर !


ठुल्दाइ, तारेमाम हिजो बुलावा पछाडि फर्काउन सकिन अब मिलाएर फर्काउला है दाई?


अनी सबैको विकेन्ड कस्तो भयो रे? 

Read Full Discussion Thread for this article