Posted by: serial August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

मैले पनि त्यही नै भनेको हो ठुल्दाइ -


माया भनेको फीलिङ हो ठुल्दाइ को लागि भनेर


त्यही भएर बिहान उठ्ने बित्तिकै चिया देखी लिएर राती सुत्नु भन्दा अगाडि को खाना समेत


भाउजुले तयार गरिदिन्छ - ठुल्दाइ त फीलिङ मात्र देखाउनु हुन्छ नि हैन र - कसरी भन्दा एसरी


चिया खान मन लाग्यो


भात पाकेन


तरकारी के आज -


अझै सम्म भाँडा माझ्न सकेको छैन -


भाँडा माझ्न सकेन भने भोली माझ - मलाई डिस्टर्ब भो - सुत्नै सकिन


आदी इत्यादी 

Last edited: 24-Aug-09 10:06 AM
Read Full Discussion Thread for this article