Posted by: Rahuldai August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के हन्तकाली अनी लहरे बौचा ।



आयो फेरी थाहा भाको मान्छे , कार्तिक मा झ्याइ गर्नु अनी थाहा हुन्छ ।


 पत्नी सेवाही परमो धर्म।


सिन्का जस्तो हल्का चिज पनि यताबाट उता सार्नु पर्छ र लहरे ? हावाको के काम?


सेवा गर्नु भनेको काम हैन भाव हो औरेजिमा फिलिङ हो। माया हो लोप हो।


खै कुरा बुझेको ?? 
 

Read Full Discussion Thread for this article