Posted by: serial August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठुल्दाइ राजु मास्टर पुरे अनी हर्के दाई


निकै हल्ला खल्ला पो गरिराको रहेछ त


ठुल्दाइ लाई बिदा चाहियो रे सुन ए गाउले हरु


कही नभा जात्रा हाँडिगाउँमा भन्या जस्तै


जो मान्छे चिया एक कप बनाउन भाउजु लाई किचकिच गर्छ अहिले आएर पत्नी सेवा रे


घर मा भाको सिन्का यता बाट उता सर्न त भाउजु नभै हुन्न


रिल्याक्स गरेर सेवा गर्ने रे - अब ठुल्दाइ आँफै रिल्याक्स गरेर भउजु बाट सेवा लिए मात्रै हो -


बिहान बिहान देखी जोक गर्ने ठुल्दाइ


अरुलाई थाहा छैन भन्दै मा गफ दिने - थाहा भाको मान्छे नि छ यहाँ चौतारी मा भनेर बुझ्नु पर्‍यो


अब एही कुरा थाहा भाको मान्छे ले भाउजु को कान सम्म पुर्‍याइदियो भने भरे ठुल्दाइ को के हालत होला > सोचनीय कुरा छ

Read Full Discussion Thread for this article