Posted by: Harka_Bahadur August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

शही हो ठुल्दाइ , टाईम मा बिहे गर्नेलाई मात्रा थाहा हुन्छ गृह मन्त्री सेवा भनेको के हो भनेर , आफु त श्रीमतीको अगाडि "एस म्यान" जे भनेनी हो भन्ने मान्छे क्या , फेरी आफु गौतम बुद्ध परियो सान्ती प्रिय मान्छे , मखुला ठुल्दाइ ?


राजु जेन्टल मेन र पुरे लाई पनि तातो तातो तारेमाम आजको आउँदै गरेकालाई सलाम अरुलाई सोधेको छ भन्दिनु है ठुल्दाइ।

Read Full Discussion Thread for this article