Posted by: ritthe August 21, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

"बसन्ती इस कुत्ते के सामने मत नाच"


 


तारेमाम ठुल्दाइ - हाम्रो नि अब २-३ हप्ता मात्र त हो नि १ बजे छुट्टी लेब डे पछी त शुक्रबार नि ५ बजे सम्म लेबर गर्नु पर्छ भन्छन नि !


पुरे - म काम गर्नी ठुल्दाइ ले भन्या जस्तो ३ बजे छुट्टी हुने खालको  नेपाल को  सरकारी कार्यालय जस्तो चाँही होइन है ! हाम्रो त १ बजे छुट्टी हुन्छ !


 


Read Full Discussion Thread for this article