Posted by: perfectionist August 21, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
हैन यो रिट्ठे कस्तो थाममा काम गर्नी हँ? जाइले १२ नबस्दै छुट्टी भन्दै उफ्रिन्छ मुर्दार, हाम्रा याँ ५ नबजी देग हल्लिन दिन्न, पुर्पुरोमा त लेखेर ल्याछ केटोले, बसन्ती जस्ती दिदी पा छ। भाग्यमानी छ केटो, लु मैले प्रणाम गरें
Read Full Discussion Thread for this article