Posted by: ritthe August 21, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

हेल्लो हेल्लो !


४ गते भदौ को सबैलाई जदौ !


पुरे, बैरे, लहरे, राजु, ठुल्दाइ, खुशी सबैलाई सञ्चै छ भन्ने ठानेको छु !


आफ्नो त अब १ घण्टामा छुट्टी ! अनी त रिट्ठे फिरार !


ह्यापी फ्राइडे !

Read Full Discussion Thread for this article