Posted by: बैरे August 20, 2009
Login in to Rate this Post:
0
?
लु खै एक छिन बसौ हो आज त निकै थाकियो , बिहान देखी घुम्या घुमै कती काम हो कहिले के कहिले के झ्याउ !!!!!!
बौचा खै बौचा हिजो को पज्जल मिलाउनु पर्यो