Posted by: बैरागिकाइलो August 20, 2009
whats wrong???
Login in to Rate this Post:     0       ?        

डा गौतम को अन्तर्वाता हेर्नु भएन ? नेपाली लाई काममा गएको बेलामा पनि फुर्सदै फुर्सद , खाली दिमाग भुतको डेरा भनेको तेसैलाई होला,



फुर्सदी समय कटाइ मा चियो चर्चो र खुट्टा तनाइ बाहेक के नै सोचाई आउँला र ?



यो साझा,  बाझा मात्रै होईन ठट्टौली को जमघट पनि हुन्छ भनी कहिले काही बाकट हानी दिन्छु । 


So, Mr. Bond , what's in Name? आम खाने से मतलब है कि पेड गिन्नेसे

Read Full Discussion Thread for this article