Posted by: ritthe August 20, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

हो एइ हराउने बानी चाँही मलाई मन पर्दैन क्या !


मैले पोस्टेर गा' नि ४७ मिनेट भएछ हिसाब गर्नी हो भने !


कोइ फर्केर आ' छैनन !


ठुल्दाइ,बौचा, पुरे, राजु, हर्के, नेत्रे, बैरे,  क्रेजी, दिपिका, सान्नानी, ठुल्नानी,  पिया,  खुशी,  साइली, चेली, चिप्ले,जिम्माल बा सबैलाई निम्तो छ है ! झट्ट आउनु पर्‍यो !

Read Full Discussion Thread for this article