Posted by: perfectionist August 20, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
प्रणाम ठुल्दाइ, राजु माड्साप

ठुल्दाइ, आफ्नो नि ड्याड को मुख फोटो हेर्दै फोनमा कुरो गरेरै मनाइयो, घर याद आएर बिछट्टै भै सक्यो, तर गर्नु के, जे गर्छु भनेर आको, पुरा भा छैन, तेइ भेर फर्किन नि सकिन्न।

हर्के नेपालबाट नि एस्सो गफ गर्दै गर है, हाम्लाई तात्तातो खबर दिन्दै गर्नु है
Read Full Discussion Thread for this article