Posted by: Rahuldai August 20, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


बिहीवारे बगलामुखिय जदौ ।


आज बुवाको मुख हेर्ने दिन। बुवालाई सुख दिन सकोस् । छोरा हुनु को कर्तब्य निभाउन सकोस्।



म तस्बिरमा बुवा हेर्दै छु , अनी बुवा को तक्मा हेरेर झस्किन्छु । अझै १ वटा तक्मा जित्नु छ ।

Read Full Discussion Thread for this article