Posted by: raju161 August 20, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
बिहानि पख झुल्किन्छ घाम देउराली पाखा मा भन्थेया। अब देउराली पाखा देखँउ कता। जे होस् बाल छैन। भगवान ले अमेरिकानेहारुलाई सत्बुद्धी चै दियुन। 
साझा चौतारी मा आएका र आउँदै गर्नुभएका सबै दाजुहरुलाई यो आगन्तुक प्रणामि केटो को सस्तंघत् दंदवत प्रणाम
Read Full Discussion Thread for this article