Posted by: perfectionist August 20, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
प्रणाम हर्के सान, पोको पुन्टुरो पार्न सक्या हो त? नेपाल जाने भनेछी निन्द्राइ जो पर्दैन नि है, ल ल, तिम्रै छ मस्ती, गरी खाउ

ल कफी ल्या जस्तो छ, म चाइने ली हाल्छु, ठुल्दाइ पछी पछी आउन्दै होलान, ठुल्दाइलाई पनि राख्नइ पर्‍यो, अरु त बालै भो 
Read Full Discussion Thread for this article