Posted by: बैरागिकाइलो August 19, 2009
Neighbor Problem!
Login in to Rate this Post:     0       ?        

मेरा एक मित्रलाई पनि एस्तै सम्स्या परेको थियो तर ठीक उल्टो .
उन्को सानी नानी कुदेको कुदै गर्ने जे पनि झार्ने.


जतिपल्ट त्यस्तो ठँग्र्यान ठुरुङ हुन्थ्यो तल बस्नेले कुचोले तेतिनै पल्ट ठ्वाङ पारीहाल्थ्यो .
सम्स्या बुझेर पनि हल गर्न गाह्रो, अन्त्यमा मिला पत्र गरे रे " ल तै भन यो स्यानो बच्चालाई नकुद भनेर"

Read Full Discussion Thread for this article