Posted by: Rahuldai August 19, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

लास्टै हसायो बैरे पाट ले ।


यसो गुहेश्वरी, महेश्वरी, चण्डेश्वरि को शरण मा जाने भे पो एउटा कुरा । शिवलिङमा जान दिन्छ त्यो अजङ्गको बसाह ले?


लोल कुमारीगाल ले दिमाग घुमायो बैरे को लोल।


हैन राजु, चौतारीमा कोइ महपुरुष छैन, सबै आँफै बुरुस लाउने पुरुष मात्र हुन । 
 

Read Full Discussion Thread for this article