Posted by: बैरे August 19, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
पाट निन्द्रा ले त मलाई नि सताइ रहा छ , फेरी मीटिङ छ गफ हान्नइ पर्‍यो , तयारी गरी राख्या छु के के गफ दिने भनेर । आफु ठुल्दाइ जस्तै खप्पिस परेन खोक्न के गर्ने , बलक राम ले ठुल्दाइ लाई आफ्नो शरण मा लिए , आफु लाई नि ठुल्दाइ ले शरण मा लेला भन्या पुराण नै भयो । यती बेला सम्म त पशुपती को शिव लिङ्ग नै उठेर अैज बैर तलाई म शरण मा लिन्छु भन्ने बेला भई सक्यो !!
Read Full Discussion Thread for this article