Posted by: perfectionist August 19, 2009
Login in to Rate this Post:
0
?
के छ बैरे पाट? हुसुरी सक्या हो? आफुले त दाल भात, आलु फ्राइ अनी अन्दा बजाइयो! मस्त निन्द्रा लाग्न आँट्यो, तर सुत्न भएन, काम गर्या जसो देखौनै पर्यो केरे