Posted by: ritthe August 19, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

हे हे ठुल्दाइ, बिजी त अघी नै थिए अब त ब्यस्त पनि हुन लाये ! क्या करु भाईजान मेरा फुटी किस्मत !


प्रनाम पुरे, हैन थर्काइ थर्काइ नि कोइ आउछ चौतारीमा तिम्रो थर्काई खान? यसो मिठो मसिनो बोल्नु ओर्नु छैन केटो त ! लहरे गोता नि किन जानु पर्ने हो सबैलाई !


राजु ब्रो, अनी तेसो भये हामी सञ्चै हैन त?

Read Full Discussion Thread for this article