Posted by: Rahuldai August 19, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम रिट्ठे,
ब्यस्त छ जस्यो छ, आज नि काली ले व्हाट अ स्वीट स्मेल त भनेन?


लहरे नि चम्बू छ, जुस खान घुस मागेछ । खान दिम पुरे, जिउ सुकेर सिन्का जस्तो भैसक्यो लहरे को।

Read Full Discussion Thread for this article