Posted by: perfectionist August 19, 2009
Login in to Rate this Post:
0
?
हे चौतारीका असल प्राणी हो, मेरो काम सक्यो भनेर टाउकेलाई भन्न जाउँ कि ऐले ईशाइ चुपो लागेर थुतुनो किताब चलाई बसुम? ल न एस्सो छिटो-छरिटो जवाफ पाउम न।
रिट्ठे, प्रणाम!
रिट्ठे, प्रणाम!