Posted by: BirKrishna August 19, 2009
Seeking some serious help-- How does Kaplan GMAT preparatory class work??
Login in to Rate this Post:     0       ?        

प्यारा साथीहरु
सहयोगको आशा


अहिलेनै मास्टर्स पढने औकात नभएकाले एक बर्ष कप्लनको GMAT preparotory क्लास पढने विचार गरेको, तर आफुलाई यस सम्बन्धी धेरै जानकारी नभएकाले सक्दो मद्घतको आश गरेको छु ।  

Read Full Discussion Thread for this article